Sunday, March 7, 2010
मुक्तक
सुजन बैरागी
आज पनि मैले चुक्नु पर्यो तिम्रै कारणले
बल्झिएर फेरी झुक्नु पर्यो तिम्रै कारणले
अतितको हामी बीचको प्रत्यक कुरा सम्झिएर
आफै सामु आफै झुक्नु पर्यो तिम्रै कारणले
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment