सुप्रभात साहित्य समुह  suprabhat sahitya samuh
Saturday, April 24, 2010

गजल

›
एस.एच. निरौला क्षितिजको आकाशमा हराउने यात्री हूँ म तुफानी त्यो बतास मन् पराउने यात्री हूँ म ।। ती पहाडी ओडारमा झर्नासँगै कुरा गरें ...

गजल

›
सरुआस्था नजरमा बस्ने नजर त्यो बैमानी देखे मुस्काउने अधर त्यो बैमानी लुकी चोरी हेर्दै नजर डुलाएर माया जालमा कस्ने सदर त्यौ बैमानी परेलीले बे...

म कता जाउँ आमा - कविता

›
सुजन बैरागी तिमीले पढ्न पठाएकी तिम्रो छोरो तिम्रो न्यानो काखबाट टाढा तिम्रो आँखाबाट टाढा यो शहरको भिडभाडमा हराएर पनि नहराई तिम्रो सपना पूरा ...

हाइकु

›
चन्द्र मिजास फूलले डाक्यो लोभी भवरालाई तिमी त चुप्चाप् तिमी रोएर सृष्टिलाई धोका भो सुहाग रात गजल म लठ्ठ परेको पियाएर हेर्‍यौ जवानीको छेडीबाट...

हाइकु

›
कोइराला सूर्यकिरण बुद्ध पुजेर छुराको खेती गर्छन् कसाइहरु तिम्रो मुस्कान नछोड लिइ जाउ फूलमा हेरौला तप् तप् चुहियो आसुँ र बलेसीले प्यास मरेन ...

छोरीको विहे - कविता

›
निरु त्रिपाठी बिहे गर्न छोरी बिहे गर गर्नि नै होर भन्या उमेरै छदाँ गर्नु पर्छ मोरी अर्काको घर जानै पर्ने जात पो हो छोरी हो र ? हो त नी सबैले...

हाइकु

›
कोमल अविरल स्वतन्त्र हो कसैले भोगेको छ लोकतन्त्रमा शहिद बोल्यो देश दुखेको पल गणतन्त्र पो दोधारमा छ निल्नु न ओकल्नु भो लोकतन्त्र रे मुक्तक मर...

गजल

›
विमल गौतम सोचे जस्तो पाए र रमाए आज जीवन बुझ्ने साथी बनाए आज संसार भरिमा जो महङ्गो थियो तयो अनमोल मन कमाए आज कठोर पर्खाइ पूर्ण गराएर प्रिय मन...

गजल

›
सुजिता बराकोटी शान्ति खोज्दै जनताले उठाएको वात उस्तै गणतन्त्र आए पनि गरिबको रात उस्तै गणतान्त्रिक नेपाल भन्दै भाषण किन ठोक्छौ भोको पेटलाई प...
Saturday, April 17, 2010

गजल

›
सुजन बैरागी जन्म भूमि मेरो देश छारेर जादैछु आज मैले आफैसँग हारेर जादैछु धेरै भयो भोको पेटले देश भक्ति छाँट्या आदर्शका प्रत्यक पंति टारेर जाद...

गीत

›
सरुआस्था माया गर्ने मुटु धेरै होलान तिम्रे सामू झस्काउलान तिमीलाई पर्दै निन्द्रा सामू त्यो मध्यको एउटा यात्री म रहेछु भन...

आमा - कविता

›
कोमल अविरल माता तिमी हौ दिइजन्म तिमीले दशौ मास गर्भमा राखेर तिमीले दियो जन्म फेरी धर्तिको काखमा देखाई पाटो दिइ माया तिमीले आमा तिमी हौ ममता ...

आमा - कविता

›
अधिकारी अनुप्रास आमाहसन सबको भविश्य रच्ने उन्कै घडा आँकुरा बग्छन भाव सधैभरि जलसरि चल्दै छ यो पाखुरा धर्तिको जगमा बसेर सबले आधार बुझ्ने गर सा...

गजल

›
युग ज्योती क्रियाशिल तिम्रो गल्लि बस्ति धाउदै छु अचेल लेखेर गजल गाउदै छु अचेल जिउने रहर छैन पिउनलाई म जामको नै साथ पाउदैछु अचेल दुख्छ छाती स...

गीत

›
कमल राज के.सी. के विश्वास यहाँ मान्छेहरुको मान्छेलाई स्वयम चारिदिन सक्छन नसोच्नु कसैलाई यो मेरो मान्छे हो आफन्तले नै घात गरिदिन सक्छन चाहन्न...
Sunday, April 11, 2010

म मेरेको छैन - कविता

›
सुजन बैरागी आउ कोही मलाई बचाउ म यो जंगलको बीचमा तिम्रो प्रतिक्षामा अझै एक थोपा सास रोकेर आफ्नै प्रेमीद्धारा संसारको सबै भन्दा प्यारो मान्छे...

कविता

›
नीरु त्रिपाठी तिमी आउछौ हरेक रात लिएर प्रेमका श्यामल स्वप्नहरु मेरो हात समाई अटुट प्रेमको विश्वास दिलाई एउटै मालामा उन्छौ हाम्रा रहरहरु । ला...

के शुभकामना दिँउ हरिबंश तिमीलाई - कविता

›
कोइराला सूर्यकिरण घाम झुल्कदै छ जून फुल्कदैछ तिमीलाई स्वागत गर्न आतुर भएको बेला सगर डडेको छ मानी र हुरी चलिरहेको छ म निरन्तर हिडिरहेको छु अग...

उठ जाग जनता - कविता

›
कोमल अविरल तिम्सिना म सोच्न बाध्य छु मेरै राष्ट्रको म सोच्न बाध्य छु मेरै जनताको भित्र दुख्छ मुटु मेरो भावनाले छोएको पल खै ेक गर्छन मानवताका...

उस्ता उस्तै - कविता

›
चन्द्र मिजास यहाँ दिन र रात उस्ता उस्तै अनि रात र दिन पनि उस्ता उस्तै चमेरोलाई दिन अँधेरो मच्छेडलाई रात अधँरो तर यँहा मान्छेलाई दिन र रात उस...
‹
›
Home
View web version

About Me

सुप्रभात साहित्य समुह
View my complete profile
Powered by Blogger.