विजय देवकोटा
केही होइन मृत्यु शिरिफ विश्राम होस्वास सुस्केरा पछि स्वर्गको आश्राम हो
धर्ती भोगेर जानु आखर सबैमा छ
मट्टि जीवन पछि पवित्र त्यो धाम हो
अल्झि तनमा आत्मा जीवन बन्छ यो
तर बुझेर हेर्दा च्यातिने यो खाम हो
भोग्दै अँध्यारो सधै अप्रिय कष्ट ती
रश्मि खोज्नेको निम्ती पवित्र त्यो घाम हो
No comments:
Post a Comment