सरुआस्था
आफैले आफैलाई जित्ने जीवनको अशमा बाँचेबाँचेछु यो जीवन तर आफ्नै जीवनको लाशमा बाँचे
टेक्र्याइ आफैलाई सिध्याई आफैले भाग लगाएर
मासुको तोला र आफ्नै रगतको गाँसमा बाँचे
हाँसे म संसार सामू दुखिया देख्दछ खुसी
हाँस्दैमा कसरी भनु म मधुमासमा बाँचे
फोहरा छुट्दछ दुःख खुसिको लेख नै छैन
बुझेको छ कसले पीडा कति म भासमा बाँचे
संसार त वैरी पो भयो राक्षस देख्दछु सबै
अरुको के कुरा गरौ म आफ्नै त्रासमा बाँचे
सुप्रभात साहित्य समूह (सह सचिव)
No comments:
Post a Comment