गीता दुलाल
मेरो पनि घरमा कुरा सार्नुपर्ने थियोतिम्रो जस्तै सबलाई खुसी पार्नुपर्ने थियो
हतारमा सोचे भन्छौ के गरौ खै म
आफु खुसी निर्णय त बार्नुपर्ने थियो
कसिलाउने पाटाहरु धेरै होलान यहाँ
राम्रा नराम्रा हृयदी चाहना मार्नुपर्ने थियो
अघि बढौ आँट अब भनि रहन्छौ जहिल्यै
भावनाको प्रतिफल खार्नुपर्ने थियो
होमिएको छु समयको भेलमा निमीलाई के थाहा
आफुसँगै आफन्तलाई नी तार्नुपर्ने थियो
No comments:
Post a Comment