सरुआस्था
विश्वासले भरिएको पुलसरी काडाँ देखेंहिजसम्म आफ्नै लाग्थ्यौ आज अनि टाढा देखें
निर्दाेष यो जीवनमा नियतीको बाटोभरी
छायाँ देख्थे दोष तर आज गाढा देखें
मर्दो रै छ सोझो आत्मा उग्रताको विश्वासले
आस्था मेरो फुटाउदा आत्मीयता भाडाँ देखें
बेचैनीले रुझ्यो मन बिझ्ने काडाँ तिमी भयौ
जोगाउथे आत्मीयता बीचतिर डाँडा देखें
No comments:
Post a Comment