कोईराला सूर्यकिरण
छाम्नु छामेर तिमी केही भेटिन भन्छौबन्यौ बनायौ पानी केही छेपिन भन्छौ
सस्तो रहेछ धर्ती दलभाउ गरेर बस्यौ
फगत बच्न उैले टेक्दै टेकिन भन्छौ
बिर्सनलाई सजिलो छ टाढा गइ बसेपछि
निस्कनलाई अति गाह्रो बन्धनमा फसेपछि
ऐले भन्छौ जहाँ जाउ जता जाउ तिम्रो खुसी
उपयोग हुन्न मान्छे उल्का नारा खसेपछि
सधैं भेटौ भन्दैन प्रेम
बाटै मेटौ भन्दैन प्रेम
जोडी पंक्षी छुटि रोको
कतै देखौ भन्दैन प्रेम
No comments:
Post a Comment