युगज्योती क्रियाशील
जिन्दगी हो यो फूल नसम्झटुट्छ फलामे पुल नसम्झ
यथार्थ हो रुनु हाँस्नु प्रितमा
तर दुखाउने शुल नसम्झ
जुध्छन ती नजर कहिले काही
जुध्नुलाई ठूलो भुल नसम्झ
बग्ला कहिले आसुँको सट्टा आसुँ
हर आसुँलाई असुल नसम्झ
न खुल्छ अधर न बोल्छ पेरेली
हर मौनतालाई कबुल नसम्झ
No comments:
Post a Comment