सुजन बैरागी
शैयामा छु अन्तिम शास शान्त सँग फेर्न देउहेरी रहन्छु तिम्रो मुहार अन्त सम्म हेर्न देउ
तिम्रो स्पर्शले अब भेट्ने छैन कहिले मलाई
धित मरुञ्जेल आजै यो अंगालोमा बेर्न देउ
मेट भै रह्यो
ध्यान गै रह्यो
दिलमा मात्र तिमी
होष खै रहयो
ध्यान गै रह्यो
दिलमा मात्र तिमी
होष खै रहयो
No comments:
Post a Comment