बुद्धलक्ष्मी तामाङ्ग
कहीँ माया धेरै भएर मनको बाँध फुट्योमनले दुःख भुट्यो खोटो माग्यको कर्म टुट्यो
तर कतैबाट केही भएन भगवान समयमा
त्यसै आँखा रसाएर समयको वेदनाले मलाई नै चुट्यो
शरीर सँगै मेरो मन पनि शोकाकुल हुँदा
यहाँको दिग्दिगान्त यस्तै रहेछ भावनाले मलाई नै लुट्यो
जता ततै लोभ लालच, घमण्ड अनि मनमुटाबको भावले
आधार शील स्तम्भको पाठमा मेरो आत ममता छुट्यो
No comments:
Post a Comment