चन्द्र मिजास
क्या ढकमक रेछ बागलुङ तिमी फुलेरकया झकमक रैछ बागलुङ तिमी खुलेर
चारैतिर हरियाली मन यतै छोरिने भो
क्या लह लह रै छ बागलुङ तिमी झुलेर
बागलुङ पुगि मनको वह खनाएर आँए म
श्रष्टा हुनुको जात पनि जनाएर आँए म
सुप्रभातको परिचय गराएर नउाँ ठाँउमा
नयाँ नयाँ थुप्रै साथी बनाएर आएँ म
उपाध्यक्ष
No comments:
Post a Comment