हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।
हामी आभारी छौ
सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।
Sunday, March 14, 2010
मुक्तक
युगज्योती क्रियासिल
तारा हैन जुन चुनेछु ज्डेर मोती प्रित बुनेछु एक आवाज देउ सपनीमा विपनीमा तिम्रै सामु हुनेछु
मेरो यो आँखाको नानी हजुरलाई मोती दाना शितपानी हजुरलाई लाली किरण बोकी ल्याउने हरेक नयाँ विहानी हजुरलाई
saarhai ramro muktak yugjyoti g
ReplyDelete