अग्नि पुष्प
आमा बुबा भाई वहिनी सँग छुटेको सम्झन्छु सधैजाँतो घुमेको अनि ढिकी कुटेको सम्झिन्छु सधै
गाँउमा मेलापात र गोठालाको लागि भुटेझै आमाले
अचेल यो शहरमा पनि मकै भुटेको सम्झन्छु सधै
आज भोली कस्तो कस्तो भयो मान्छे
मान्छे पनि होइन जस्तो भयो मान्छे
साँच्चै नै भन्ने हो भने संसारमा
कठै सबै भन्दा सस्तो भयो संसारमा
No comments:
Post a Comment