राम प्रसाद अधिकारी
दिल तोडेर पिरती लाउनुको अर्थ छैनझुटो माया मुटु भरि पाउनको अर्थ छैन
अन्धो प्रेम गर्नेहरु वास्तविकता बुझ्ने गर
एकोहोरो मात्र भेट्न धाउनुको अर्थ छैन
मैले तिमीसँग चिप्ला चाप्लुसिका कुरा गरिन
विहान बेलुकाको छाकको पैवाह नगरी शरिरमा अत्तर छरिन
यसैले परिणाम पाए नी हैन प्रिय
त्यसैले त तिमीलाई म मन परिन
No comments:
Post a Comment