कोइराला सूर्यकिरण
हिरोको अगाडि पिरो टिकदैनमूर्खको अगाडि हिरो टिक्दैन
सधै मुल्य हराएर होला
एकको अगाडि जिरो टिक्दैन
जन्मि ज्ञान कहिले पनि बुढो हुदैन
सानो हुन जान्ने ज्ञान खुंडो हुदैन
श्रष्टा मर्छ सृजना ती अमर हुन्छ सधै
नपल्टिने लाछको त्यो मुढो हुदैन
अध्यक्ष
No comments:
Post a Comment