सरुआस्था
थाहा थियो बिझ्छ काँडा तर फूल बिझ्यो साथीरुझायथ्यो पानी ले त घाममै जीवन भिज्यो साथी
यस्तै रैछ दुर्नियत तुषारोमा बाँच्यो जीवन
आफ्नै आश्रुताल भरी आफ्नै जीवन रुझ्यो सथी
शहरमा घाम ताप्नु किन्नु पर्छ आमा
पाइला पाइला ठेस लाउदै हिड्नु पर्छ आमा
आफ्नो को हो पराई को हो ठम्याउनै गाह्रो
माफ्नै मन जाँचि आफै चिन्नु पर्छ आमा
No comments:
Post a Comment