कोमल अविरल तिम्सिना
तिमी तिमी भन्दै बिते सँयौ रातीहरुनय नयतै अधर यतै तर विश्वास घातीहरु
अग्रास विना सहदै छु छुरा चले पनि यहाँ
छिया छिया भएर नै च्यातिएछन घातीहरु
नशासरि सम्बनधको छाल आफैचल्छ क्यारे
नबोले चोखो माया दन्किएर बल्छ क्यारे
सोधिराछु भनिदेउन तिम्रो शब्द चित्र भित्र
एकै शब्द नसुनेमा मेरो मुटु जल्छ कयारे
No comments:
Post a Comment