किशन शीतल विवस
त्यताको चोकले यताको भोकले सतायोदुःख संगालेर रमाउनु पर्ने शोकले सतायो
घामको कसम खाएर भन्छु सबै भन्दा धेरै त
आश्वाशन विर्सने नेताको शोकले सतायो
घर माथी घर बनाउदै छ काठमाण्डौ
शहर हुनुको जात जनाउदै छ काठमाण्डौ
वल्लो कोठाको शोक थाहा नपाउ झै गरि
पल्लो कोठामा धुमधाम खुसि मनायदै छ काठमाण्डौ
No comments:
Post a Comment