कोइराला सुर्यकिरण
टेक्ने लौरो लात हान्यौ घात बुढाकोसाहारा थ्यो टेकि हिड्ने जात बुढाको
फुर्ति नलाउ तिमी पनि बुढा हुन्छौ साथी
भोग्छौ तिमी चाहिन्छ तिम्लाई साथ बुढाको
दाल पाकेनी मिठो हुनु पर्छ
बाल पाकेनी मिठो हुनु पर्छ
मन त बुढो कहाँ हुन्छ र साथी
पाल ढाकेनी मिठो हुनु पर्छ
No comments:
Post a Comment