कमलराज के सी
म बाँचेको परिवेश खराब छअकालमै मर्नु पर्ने दबाब छ
केबल मान्छे छन मानवता छैन
दुर्जनहरुको प्रभाव छ
कसरि चिन्नु मैले को हो भनेर
अनुहारमा सबैको नकाव छ
पढाइन्न यहाँ कुनै वेद वेदान्त
मानिस सँग नीति सुन्य किताब छ
चोखो माया त लिलाम भै सक्यो
मात्र कुटिल मुस्कानको रवाफ छ
No comments:
Post a Comment