सुदिप देवकोटा
तिम्रो हुन नपाएर कति रोए रोएमेरी जून नपाएर कति रोए रोए
जीवन भरि उनको सिउदो रंगाउन
रातो खून नपाएर कति रोए रोए
आँखा जुध्यो मन बोल्यो अनि लजाए
रत भित्र भित्रै यो दिलमा सँजाए
सोध्र्दै नसोधी दिलमा कोही छ कि भनि
मनमा झ्याई झ्याई ती पञ्चे बाजा बजाए
No comments:
Post a Comment