हामी मुक्तक प्रधान पत्रीका निकाल्ने अन्तिम तयारीमा पुगिसकेका छौ तपाईंहरुले पनि हामीलाई आफ्नो दुई मुक्तक दिन सक्नु हुन्छ हामी स्वागतमा छौ ।
हामी आभारी छौ
सुप्रभात साहित्य समूहको नियमित कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई गौरममय सफलता प्रदान गर्नु भएकोमा साथै वाचित रचनाहरु माथी समिक्षात्मक टिप्पणी गरिदिनु हुने बरिष्ठ साहित्यकार निबन्धकार, समालोचक तथा गुरुहरु द्धय बिनोद मञ्जन र हरि प्रसाद सिलवाल प्रति हार्दिक आभार प्रकाट गर्दछौ ।
Sunday, March 7, 2010
मुक्तक
सुजन बैरागी आज पनि मैले चुक्नु पर्यो तिम्रै कारणले बल्झिएर फेरी झुक्नु पर्यो तिम्रै कारणले अतितको हामी बीचको प्रत्यक कुरा सम्झिएर आफै सामु आफै झुक्नु पर्यो तिम्रै कारणले
No comments:
Post a Comment