सुजन बैरागी
फूल अनि धर्ती भरि वास्ना छर्दै जाउपाइलै पिछे मोडै पिछे खुसि भर्दै जाउ
यहाँ धेरै आउनेछन् वाधा जिन्दगीमा
तोडि वाधा निरन्तर अघि बर्दै जाउ
फूलसँग नाता तोडि जून सँग रुन्छ मान्छे
वारम्बार फस्छ र नी आफै जाल बुन्छ मान्छे
जति जे जे गरे पनि जति शत्रु भएपनि
मरेपछि सबैको लागि जाति हुन्छ मान्छे
शिल्पी साहित्य प्रतिष्ठान
Aaha!!! kati meetho Muktak.... aakhir hamro Sujan jiko kalam po ho ta yarr..wowooo.. keep it up sir..
ReplyDelete