कोमल अविरल
स्वतन्त्र होकसैले भोगेको छ
लोकतन्त्रमा
शहिद बोल्यो
देश दुखेको पल
गणतन्त्र पो
दोधारमा छ
निल्नु न ओकल्नु भो
लोकतन्त्र रे
मुक्तक
मरे जनता फेरी आयो र लोकतन्त्रनेता भन्छ यही हो हाम्रो गणतन्त्र
धिकार छ तिमीलाई जनता ढाट्नेलाई
अब नबोल ती शब्दहरु को छ स्वतन्त्र
No comments:
Post a Comment