कोइराला सूर्यकिरण
बुद्ध पुजेरछुराको खेती गर्छन्
कसाइहरु
तिम्रो मुस्कान
नछोड लिइ जाउ
फूलमा हेरौला
तप् तप् चुहियो
आसुँ र बलेसीले
प्यास मरेन
गजल
प्यू भने पानी अञ्जली भरी तिम्रै छ मुहारकसरी पिऊँ पोखियो लाउनै पाइन जुहार
कैले त टिप्छु शीतलाई उनी लाई दिउँ कि भनेर
ओइलाई जान्छन फूल पनि मेरो सुन्दैनन् पुकार
आउदैनन् कैल्यै भमरा प ूलको कलमी काटेर
बाचय राखेस सुहाग भोली नगर्नु गुहार
आफुले आफ्नो कर्तव्य हनन् गर्दिनन् पैकृती
फुल्नुको सार्थक बुझेर आउ हुनेछ सुधार
मनको प्यास मेटायौ केही क्षण लाइदिउँ कि भनेर
बन्दिन थ्यौ कि हृदयमा पाए कहिल्यै धिक्कार
No comments:
Post a Comment