चन्द्र मिजास
फूलले डाक्योलोभी भवरालाई
तिमी त चुप्चाप्
तिमी रोएर
सृष्टिलाई धोका भो
सुहाग रात
गजल
म लठ्ठ परेको पियाएर हेर्यौजवानीको छेडीबाट चियाएर हेर्यौ
जिन्दगीको समुन्द्रमा उमङ्गको छाल थियो
बीचधारमै प्रेम नाउ खियाएर हेर्यौ
तड्पाएर मलाई जिउदो लास बनायौ
चटकी झै मार्दै फेरी जियाएर हेर्यौ
अनन्त थ्यो यात्रा अनि भर तिम्रै थियो
संघारमै त्यो यात्रा भियाएर हेर्यौ
No comments:
Post a Comment