सुजन बैरागी
जन्म भूमि मेरो देश छारेर जादैछुआज मैले आफैसँग हारेर जादैछु
धेरै भयो भोको पेटले देश भक्ति छाँट्या
आदर्शका प्रत्यक पंति टारेर जादैछु
न्यानो माया ममता सम्झिएर फेरी
अन्तिम पटक दुई थोपा झारेर जादैछु
बाध्यतामा परेपछि विवसताले घेरे पछि
आफ्नै भागको आफ्नै खुसि बारेर जादैछु
आफै लुटिइ सम्झौताको जीवन जिउनु परेपछि
मनको रहर जति सबै मारेर जादैछु
No comments:
Post a Comment